मोरङमा राप्रपाका क्षेत्रिय नेता बैठकमै कुटिए

४ चैत,मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टीको मोरङ क्षेत्र नम्बर ३ का अध्यक्ष बागदल अधिकारी बैठकमै कुटिएका छन ।

बेलबारी ३ स्थित पार्टी कार्यलयमा क्षेत्र र नगरको संयुत्त बैठक बसिरहेका बेला सामान्य बिवादका बिच पार्टीका नगर उपाध्यक्ष पर्शु सुवेदीले उनमाथि कुटपिट गरेका हुन । नगर सदस्य शारदा गिरी बैठकमा नआएको र उनले बैठकमा नआए पार्टी छोडनुपर्ने भन्ने बिषयमा बिवाद भएको थियो ।

कुटपिटका कारण अधिकारीको नाक लगायतका भागमा चोट लागेको र उनको स्थानीय नाबेल अस्पतालमा उपचार भईरहेको छ ।

बैठकमा यसरी कुटपिट गरिनु गलत भएको र यस्ता गतिबिधि अराजक भएको भन्दै राप्रपा बेलबारीका अध्यक्ष नगेन्द्र कार्कीले घटनाको भत्सर्ना गरेका छन । उनले तत्काल यस बिषयमा छलफल गर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो

चितवन, कात्तिक ३० गते । नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै यहाँका किसानले उत्पादन गरेको महले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

सत्ताका लागि राष्ट्रियताका अहितमा कुनै सम्झौता गरिदैन : प्रधानमन्त्री

 कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

अवरुद्ध कान्ति लोकपथ सुचारु

 असोज २२,काठमाडौँ  । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका