१ चैत,काठमाडौं । अमेरिकी मानवरहित ड्रोन रुसी लडाकु विमानमा ठोक्किएर ब्ल्याक सीमा खसेको अमेरिकी सेनाले जनाएको छ।
यो घटनाले युक्रेनलाई लिएर रुस र अमेरिकाबीच तनाव उत्कर्षमा पुगेको विष्लेषण गरिएको छ। अमेरिकाले आफ्नो ड्रोन अन्तर्राष्ट्रिय एयरस्पेसमा आफ्नो नियमित उडानमा रहेको बेला रुसी विमानले ठक्कर दिएको आरोप लगाएको छ।
रुसले भने तिव्र गतिमा मार्ग परिवर्तन गर्ने बेलामा ड्रोन आफै खसेको बताएको छ। दुवै विमान सम्पर्कमा आएको खबरको पनि रुसले खण्डन गरेको छ ।
९ चैत,काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सत्ता गठबन्धनका दलहरुलाई सरकारमा सम्मानजनक सहभागिता गराउन
९ चैत,काठमाडौं। नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ। फागुनमा मात्रै १०
९ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमहरुको पेशागत तथा भौतिक
काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल
९ चैत,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन
९ चैत,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिकलाई नतर्साउन आग्रह गरेका