पछिल्लो ७ महिनामा पूर्वराष्ट्रपति रामवरण यादवलाई सरकारले दियो २५ लाख उपचार खर्च

१५, फागुन, काठमाडौं । पुर्व राष्ट्रपति डा.रामवरण यादवले पछिल्लो सात महिना भित्रमा औषधि उपचारको लागि भन्दै २५लाख रुपैयाँ बुझेका छन्।

उनले आर्थिक वर्ष २०७९/८०को पछिल्लो सात महिना साउन देखि माघ भित्रमा मा राज्यकोषबाट २५ लाख रुपैयाँ लिएका हुन ।

आर्थिक सहायताका नाममा ठूलो रकम लिनेमा पूर्वप्रधानमन्त्री एवं नेकपा एसका वरिष्ठ नेता झलनाथ खनाल पनि रहेका छन उनले पनि आर्थिक वर्ष २०७९/८० को साउनदेखि माघ भित्रमा २०लाख रुपैयाँ बुझेका छन ।

त्यस्तै पछिल्लो सात महिना भित्रमा भुटानी शरणार्थी नेता टेकनाथा रिजाललाई २७लाख रुपैयाँ र होमनाथ दाहाललाई १०लाख रुपैयाँ दिएको छ।

अर्थ मन्त्रालयका अनुसार पछिल्लो सात महिनाभित्रमा अघिल्लो शेरबहादुर देउवा र हालको पुष्पकमल दाहाल नेतृत्वको सरकारले १३९ जनालाई ५ करोड ४६ लाखभन्दा बढी रकम बांडिसकेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रुपैयाँ : फागुनमा मात्रै १० अर्ब रूपैयाँ ऋण

९ चैत,काठमाडौं। नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ। फागुनमा मात्रै १०

स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्री दाहालको घोषणा

९ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमहरुको पेशागत तथा भौतिक

मानहानि मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल

एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएको छ : महासचिव पोखरेल

९ चैत,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन

प्रधानमन्त्री दाहाललाई गगन थापाको आग्रह- नागरिकलाई नतर्साउनुस्

९ चैत,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिकलाई नतर्साउन आग्रह गरेका

मानव तस्कर गिरोहद्धारा दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार

९ चैत,काठमाडौँ । मानव तस्करीका गिरोहले दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको