तरुण विभागका केन्द्रीय सदस्य सहित दर्जनौं युवाहरू एमाले प्रवेश


१० असोज ,भक्तपुर ।
नेपाली काङ्ग्रेसको तरुण विभागको केन्द्रीय सदस्य अरुण सापकोटा र नेकपा एकीकृत समाजवादीको युवा सघका केन्द्रिय सदस्य,भक्तपुर पिपुल्स भोलिन्टरका अध्यक्ष उमेश घोरासैनी सहित दर्जनौं युवाहरू नेकपा एमाले प्रवेश गरेका छन।

सोमबार राष्ट्रिय युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटी द्वारा आयोजित युवा भेला एवम् शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनिहरु औपचारिक रुपमा एमाले प्रवेश गरेका हुन।

नवप्रवेशी युवाहरुलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री महेश बस्नेतले खादा र अविर लगाएर एमालेमा स्वागत गर्नुभएको थियो।

निर्वाचन नजिकिँदै जांदा अन्य पार्टी र विभिन्न स्वतन्त्र संगठनहरु बाट एमाले प्रवेश गर्नेहरूको भिडनै लागेको छ।नेकपा एमालेले भर्खरै सार्वजनिक गरेको एक तथ्यांकअनुसार अन्य पार्टी छोडेर एमाले प्रवेश गर्नेहरुको संख्या एक लाख नाघिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देशको बलियो शक्तिको रुपमा एमाले आउँछ : महासचिव शङ्कर पोखरेल

 भदौ २०, सुर्खेत। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा बलियो शक्ति आवश्यक भएकाले २०८४ मा

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

लोकतन्त्रको स्थायित्वका लागि एमाले–काँग्रेसको सहकार्य: महासचिव पोखरेल

साउन १५, । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको स्थायित्वका लागि एमाले–कांग्रेसका बिच सहकार्य भएको

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति