श्रमिकहरु द्धारा नागरिक कम्युनिटी हस्पिटलको प्रशासन कक्षमा तालाबन्दी


२१ भदौ,भक्तपुर ।
भक्तपुरको गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा कार्यरत श्रमिकहरुले ब्यवस्थापनले गैरकानुनी रुपमा आफ्ना सहकर्मी निष्कासन र श्रम ऐन अनुसार ट्रेडयुनियन दर्ता गर्न पाउनु पर्ने माग राख्दै अस्पतालको प्रशासन कक्षमा तालाबन्दी गरेका छन।
अस्पताल व्यवस्थापनले अस्पतालको स्थापनाकालदेखि कार्यरत कर्मचारी सुशीला बस्नेतलाई गैरकानुनी रुपमा निष्कासन गरेको हो।
बस्नेत सहित निष्कासनमा परेका विनोद प्रसाद कुईंकेल र ओम प्रकाश यादवले न्यायको लागि श्रम अदालतमा मुद्दा हालेका थिए।
श्रम अदालतले निष्कासित श्रमिकहरु मध्ये शुसिला बस्नेतलाई पुनर्बाहाली गर्नको लागि ‘स्टे अर्डर’ जारी गर्दा पनि ब्यवस्थापन पक्षले उनिलाई स-सम्मान काममा नलगाएको कारण संघर्षमा जान बाध्य भएको पीडित श्रमिकहरुको भनाई रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्री दाहाल

११ चैत्र, काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले गरीब, बिपन्न

कोशी प्रदेश नामकरण विवादलाई समाधान गर्न छानबिन समिति गठन गर्ने सरकारको निर्णय

११चैत,काठमाडौं। कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनका क्रममा चैत ५ गते भएको घटनाबारे छानबिन गर्न सरकारले

एमालेलाई उपेक्षा गरेर देशको राजनीति अघि बढ्न सक्दैन : विष्णु पौडेल

११ चैत, काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमालेलाई उपेक्षा गरेर देशको राजनीति

आर्थिक र राजनीतिक बोझ बनेको प्रदेशतहको संरचना हटाउ : कमल थापा

११ चैत,काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आर्थिक र राजनीतिक बोझ बनेको प्रदेशतहको संरचना

बसन्त कुँवर नेपाल प्रहरीको आईजीपीमा नियुक्त

१० चैत, काठमाडौं । सरकारले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गर्ने निर्णय गरेको छ

राहुल गान्धीको संसद सदस्यता खारेज

१० चैत,नयाँदिल्ली। भारतीय कंग्रेसका नेता राहुल गान्धीको संसद सदस्यता खारेज गरिएको छ। लोकसभा सचिवालयले एक