January 15, 2021

कास्कीमा प्रचण्ड-माधव समुहलाई यसरी लाग्यो झट्का (प्रमाणसहित)

कास्कीबाट विजयी भएका विघटित प्रतिनिधिसभा सदस्यसमेत सबै ओली नेतृत्वको नेकपामै रहेका छन । प्रतिनिधि सभामा कास्कीबाट खगराज अधिकारी, विद्या भट्टराई अधिकारी र जगत विश्वकर्मा गरी ३ जना विजयी भएका थिए । उनीहरु सवै ओली नेतृत्वको नेकपामै रहेका छन  । कास्कीका विभिन्न क्षेत्रबाट प्रदेश सभामा ११ जनाले प्रतिनिधित्व गर्छन् । जसमध्ये ३ जनामात्रै प्रचण्ड माधव समूहमा गएका छन ।

प्रतिनिधिसभा र प्रदेश सभा
विघटित प्रतिनिधिसभाका तीनै जना प्रत्यक्ष निर्वाचित सांसद ओली पक्षमा छन् भने प्रदेशसभाका ११ मध्ये ८ जना ओली पक्षमा लागेका छन ।

प्रतिनिधिसभा
कास्की १– खगराज अधिकारी
कास्की २– विद्या भट्टराई अधिकारी
कास्की ३– जगत विश्वकर्मा

प्रदेशसभा
१ क– दिपक कोइराला
१ ख–मनवहादुर गुरुङ
२ क– कृष्ण थापा
३ क– रामजी वराल
३ ख– राजीव पहारी

समानुपातिक
मीना गुरुङ
प्रभा कोइराला
पुष्पा केसी भण्डारी
गायत्री गुरुङ
सिर्जना शर्मा
मित्रकुमारी गुरुङ

पोखरा महानगरपालिका
मेयर–मानवहादुर जिसी
उपमेयर– मन्जु गुरुङ

रुपा गाउँपालिका
अध्यक्ष–नवराज ओझा
उपाध्यक्ष– लालशोभा गुरुङ

मादी गाउँपालिका
अध्यक्ष–देववहादुर गुरुङ
उपाध्यक्ष–बिष्णुमाया गुरुङ

माछापुच्छ्रे गाउँपालिका
अध्यक्ष–कर्ण गुरुङ
उपाध्यक्ष– कृष्ण दवाडी

अन्नपूर्ण गाउँपालिका
उपाध्यक्ष–सगुन गुरुङ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

दरबन्दीभन्दा  बढी कर्मचारी नराख्न गृह र संघीय मामिलालाई प्रधानमन्त्री कार्यालयको पत्र

जेठ २६,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेठ २२, काठमाडाैँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप

पूर्वराजाका गतिविधिमाथि निगरानी,  सुरक्षाकर्मी कटौती

 चैत १७, काठमाडौँ । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ  सशस्त्र प्रहरी बल (एपिएफ) को