बिहिबार बिहान स्वयम्भू मन्दिर नजिक पार्किङमा राखेको कारभित्र युवाको शव फेला परेको छ । पार्किङमा रहेको कारभित्रबाट रगत बगिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै महानगरीय प्रहरी वृत स्वयम्भूबाट खटिएको प्रहरी टोलीले कारभित्र एउटा शव फेला पार्यो ।
प्रहरीले मन्दिर पश्चिम भागमा रहेको पार्किङ स्थलमा रोकिराखेको बा ८ च ७०२१ नम्बरको निजी कारमा युवाको शव फेला पारेको हो। प्रहरीका अनुसार शव काठमाडौँ, नैकापका ३२ वर्षीय श्याम श्रेष्ठको हो । हत्या गरेर श्रेष्ठको शव कारको पछिल्लो भागमा राखेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने
२०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी
जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा
पाल्पा, भदौ २० गते । विद्यार्थी नेता एवं नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरे पाल्पा क्षेत्र
काठमाडौँ, ११ बैशाख । सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच
काठमाडौँ, १० बैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै छ । पार्टी