९ असार , झापा– नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तीन ठूला दलले मिलेर मुलुकमा भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।
संयोजक भट्टराईले सुशासन र सदाचार नभई मुलुकलाई समृद्ध बनाउन नसकिने समेत बताएका छन् । शुक्रबार झापाको दमकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले मुलुकलाई समृद्ध बनाउन सबैभन्दा पहिलो भ्रष्टाचार रोक्नुपर्ने आवश्यक्ता आंैल्याए ।
संयोजक भट्टराईले समृद्धिका लागि आफ्नो पार्टीले मात्रै ठोस योजना बनाएको दावी गर्दैसमृद्धिको नाममा ठूला दलले झुटा आश्वासन मात्रै बाँड्ने काम गरेको आरोप लगाए ।
१७ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। पुनर्गठित मन्त्रीपरिषदमा
१७ चैत,काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाइएको छ
१७ चैत,काठमाडौं । २०८० साल वैशाख १० गते हुने तनहुँ निर्वाचन क्षेत्र नं.१ र बारा
१७ चैत,काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० साउनदेखि फागुनसम्ममा इन्डोनेसियासँग मात्र नेपालको व्यापार घाटा ३० अर्ब
१७चैत,काठमाडौं। कोसी प्रदेश नामकरणको विषयलाई लिएर आन्दोलन गरिरहेका पहिचानवादीहरूको आन्दोलन हिंसात्मक बन्न थालेको छ ।
१५चैत,काठमाडौं । वैदेशिक रोजगार बोर्डले आजबाट टेलिमेडिसिन सेवा सुरु गरेको छ। वैदेशिक रोजगारीमा गएका