मानिसहरु स्लिम बन्नका लागि के मात्र गर्दैनन् । खासगरी जो युवतीहरु मोडलिङमा हुन्छन्, अभिनय तथा खेल जस्ता क्षेत्रमा हुन्छन् उनीहरुले आफ्नो फिगरको विशेष ध्यान दिएका हुन्छन् । उनीहरुले यसका लागि खानपानमा विशेष ख्याल गर्छन् र डाइटिङ प्लान अपनाउछन् । एकजना दक्षिण कोरियाली युवतीले चाहीँ यसको हद पार गरेकी छिन् ।
ती अभिनेत्रीले आफ्नो फिगर मेन्टेन गर्नका लागि खान पिउन झण्डै झण्डै छाडेकी छिन् । उनले दिनमा केबल ३ चम्चा भातमात्र खान्छिन् ।
ली ते इममा स्लिम बन्ने यस्तो भूत चढेको छ की उनले पछिल्लो ६ महिना दिनहुँ ३ चिया चम्चा भात बाहेक अरु खानेकुरा केही खाएकी छैनिन् ।
उनले आफ्नो फिटनेसको यो तरिकालाई आफ्ना फ्यान तथा मिडियाबाट पनि शेयर गरिरहेकी छिन् ।
सधै चर्चामा आइरहने ली ते इमले एक फोटोशूटका बेला आफुलाई मोटाइरहेको अनुभव भएपछि खानपिन बार्न थालेको बताएकी छिन् । त्यसपछि उनले दिनमा केवल ३ चम्चा मात्र भात खाने गर्दछिन् ।
आफ्नो सुन्दरताको राज नै दिनको ३ चम्चा भात खानु रहेको उनको दाबी छ । आफुले प्राकृतिक चिजहरु धेरै खाने गरेकै कारण आफु सुन्दर बन्न सकेको उनी बताउँछिन् ।
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
असार ८ काठमाडौं । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको
२३ फागुन ,मुम्बई । अभिनेता अमिताभ बच्चन हैदराबादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य
१५ फागुन,काठमाडौं । नायक पल शाह एक वर्षपछि जेल मुक्त भएका छन । गत फागुन