May 17, 2017

दोस्रो चरणको चुनावमा अमेरिकाको यस्तो आग्रह

काठमाडौं – स्थानीय तह निर्वाचनको पहिलो चरण शान्तिपुर्ण र ब्यापक जनसहभातिमा सम्पन्न भएकोमा सराहना गर्दै अमेरिकाले जेठ ३१ गते दोस्रो चरणको निर्वाचन पनि यसैगरी सफल पार्न सरोकारवाला पक्षलाई आग्रह गरेको छ ।

पहिलो चरणको निर्वाचन सफल पार्न नेपाल सरकार निर्वाच आयग, नागरिक समाज, राजनीतिक दल, तथा प्रदेश ३ ४ ६ का सबै सरोकारवालाले गरेको प्रयत्नको अमेरिकाले मंगलबार विज्ञप्तीमार्फत राहना गरेको हो, यो खबर आजको नागरिक दैनिकमा छ ।

विज्ञप्तीमा जेठ ३१ गतेका लागि तोकिएको दोस्रो चरणको स्थानीय निर्वाचनका लागि पनि उचित वातावरण निर्माण गर्न सरोकारवाला पक्षलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मन्त्रालय भागबन्डाको टुंगो लगाउन आज पनि सत्ता गठबन्धनको बैठक बस्दै

१४ चैत,काठमाडौं । मन्त्रालय भागबन्डाको टुंगो लगाउन आज पनि सत्ता गठबन्धनको बैठक बस्दैछ । आज

आठ महिनापछि ट्रायल पास गरेको ३ देखि ७ दिनभित्रमा लाइसेन्स पाइने

१३ चैत,काठमाडौं। सरकारले सवारी चालक अनुमतिपत्र लाइसेन्स छाप्न नयाँ प्रिन्टिङ मेसिन खरिद खरिद गर्ने भएको

जघन्य अपराधमा अपराधीलाई उन्मुक्ति दिन मिल्दैन : अध्यक्ष थापा

१३ चैत,काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जघन्य अपराधमा अपराधीलाई उन्मुक्ति दिन नमिल्ने बताएका

ठगीको आरोपमा सुजाता कोइरालाका पूर्व पीए केशव दुलाल पक्राउ

१३चैत,काठमाडौं। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाई दिने भन्दै ठगी गरेको आरोपमा नेपाली कांग्रेसकी नेतृ

मदिरा सेवन गरेर बाटो सिधा भएर हिँड्न नसक्ने मानिस एमालेको कार्यकर्ता हुन सक्दैन : अध्यक्ष ओली

१२चैत,काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने

कानुनी मान्यता विपरीत राष्ट्रपतिले परराष्ट्र सल्लाहकार नियुक्त गर्न मिल्दैन : नेता पन्त

१२ चैत,काठमाडौँ। नेकपा(एमाले)का नेता एवं सांसद रघुजी पन्तले कानुनमै व्यवस्था नभएको परराष्ट्र सल्लाहकार राष्ट्रपति नियुक्ति