केन्द्रीय समिति बैठकमा हमला

IMG_1515काठमाण्डौं ,सत्तारुढ नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा सर्वोच्च अदालतको आदेशअनुसार तत्काल प्रहरी महानिरीक्षक नियुक्ति गर्नुपर्ने आवाज उठेको छ । केन्द्रीय समिति बैठकमा धनराज गुरुङलगायतका नेताहरुले काँग्रेस अदालतको फैसलाविपरीत जानै नसक्ने भन्दै नेतृत्वलाई सच्चिन दबाब दिएका हुन् ।

बैठकमा गुरुङले राजदूत र प्रहरी महानिरीक्षक ९आईजिपी० नियुक्ति प्रकरणमा नेतृत्वले गम्भीर गल्ती गरेर पार्टीकै साख गिराएको आरोप लगाएका छन् । उनले न्यायालयको आदेशलाई विगतका राजा महाराजाहरुले समेत शिरोधार्य गर्दै गुमेको साख फिर्ता गराउनुपर्ने अडानसमेत राखे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सरकारमा सम्मानजनक सहभागिता गराउन लोसपाको माग

९ चैत,काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सत्ता गठबन्धनका दलहरुलाई सरकारमा सम्मानजनक सहभागिता गराउन

नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रुपैयाँ : फागुनमा मात्रै १० अर्ब रूपैयाँ ऋण

९ चैत,काठमाडौं। नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ। फागुनमा मात्रै १०

स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्री दाहालको घोषणा

९ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमहरुको पेशागत तथा भौतिक

मानहानि मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल

एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएको छ : महासचिव पोखरेल

९ चैत,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन

प्रधानमन्त्री दाहाललाई गगन थापाको आग्रह- नागरिकलाई नतर्साउनुस्

९ चैत,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिकलाई नतर्साउन आग्रह गरेका