March 26, 2017

सहिद गौतम परिवारलाई दामादरको जग्गा

चैत १३  ,कञ्चनपुर – भारतीय सीम सुरक्षाबल एसएसबीको गोली प्रहारबाट मृत्यु भएका सहपद गोविन्द गौतमको परिवारलाई जग्गा सहयोग गरिएको खबर आजको कान्तिपुरमा छ ।

शुक्रबार बर्दिया निवासी दामोदरप्रसाद अधिकारीले मालपोत कार्यालय बलौरीमा रजिष्ट्रसन पास गरी १२ धुर जग्गा प्रदान गरेका हुन् ।

काठमाडौं चन्द्रागिरि १४ घर भई हाल बर्दिया बढैयाताल ३ बस्ने अधिकारीले कञ्चनपुर बाइसेबिचुवा ९ मा आफ्नो नाममा रहेको १२ धुर जग्गा सहिद पत्नी लक्ष्मीलाई प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तीन महिनामा सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन – यस्तो छ पुनर्गठित मन्त्रीपरिषद्

१७ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। पुनर्गठित मन्त्रीपरिषदमा

देशभर विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस मनाइयो

१७ चैत,काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाइएको छ

उपनिर्वाचनका लागि २६ वटा राजनीतिक दल दर्ता

१७ चैत,काठमाडौं । २०८० साल वैशाख १० गते हुने तनहुँ निर्वाचन क्षेत्र नं.१ र बारा

आठ महिनामा इन्डोनेसियासँग मात्र ३० अर्बभन्दा माथिको व्यापार घाटा

१७ चैत,काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० साउनदेखि फागुनसम्ममा इन्डोनेसियासँग मात्र नेपालको व्यापार घाटा ३० अर्ब

इटहरीमा वडा कार्यालय र प्रहरीको गाडी तोडफोड,आन्दोलन हिंसात्मक बन्दै

१७चैत,काठमाडौं। कोसी प्रदेश नामकरणको विषयलाई लिएर आन्दोलन गरिरहेका पहिचानवादीहरूको आन्दोलन हिंसात्मक बन्न थालेको छ ।

वैदेशिक रोजगारीमा गएकाहरुलाई निशुल्क स्वास्थ्य सम्बन्धी परामर्श सेवा प्रदान गरिने

  १५चैत,काठमाडौं । वैदेशिक रोजगार बोर्डले आजबाट टेलिमेडिसिन सेवा सुरु गरेको छ। वैदेशिक रोजगारीमा गएका