बलिउड नायिका आलिया भट्ट अभिनित चलचित्र ‘बद्रीनाथ की दुल्हनिया’ले उत्साहजनक ब्यापार गरेपछि उनी फेरि एकपटक चर्चामा छिन् । चलचित्रमा आलिया देसीलुकमा देखिएकी छिन् । रिलमा मात्रै हैन रियल लाईफमा समेत उनको ग्ल्यामर लुक्सको चर्चा हुने गर्छ ।
कहिले ड्रेसले धोका दिदा पनि चर्चाको पात्र बन्ने गरेकी छिन् आलिया । छोटो ड्रेसले मात्रै हैन, लामै ड्रेसले समेत धोका दिने गरेको छ उनलाई । एउटा प्रमोशन कार्यक्रममा लामै ड्रेस लगाएर सहभागी हुँदा पनि फेशन ब्लण्डरको शिकार भइन् उनी । त्यसो त अर्को एक कार्यक्रममा पनि आलिया आफैले लगाएको ड्रेसप्रति असहज महशुश गर्दै थिइन् ।
हिन्दी चलचित्र ‘हम्टी शर्माको दुल्हनिया’ को प्रमोशनको क्रममा वरुण धवनले बोक्दा पारदर्शी पोशाकले उनलाई धोका दिएको थियो । ‘उड्ता पञ्जाब’को प्रमोशनको क्रममा पनि ड्रेसले उस्तै धोका दियो ।अनलाईन खबर बाट
२३ फागुन ,मुम्बई । अभिनेता अमिताभ बच्चन हैदराबादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य
१५ फागुन,काठमाडौं । नायक पल शाह एक वर्षपछि जेल मुक्त भएका छन । गत फागुन
४ फागुन नयाँदिल्ली । शाहरुख खान र दीपिका पादूकोण अभिनित चलचित्र ‘पठान’ले भारतमा ५ सय
१८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ
५ माघ , काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन
२२ पुस,काठमाडौं । अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९ माघ