बिहानै कलंकीमा भारतीय नम्बर प्लेटको गाडीमाथि तोडफोड

बिहानै_कलंकीमा_भारतीय_नम्बर_प्लेटको_गाडीमाथि_तोडफोड3952काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कञ्चनपुर गोलीकाण्डको विरोधमा आज आह्वान गरेको बन्दको प्रभाव काठमाडौँ उपत्यकामा केही मात्रामा देखिएको छ।

बिहानै बन्दकर्ताले कलंकीमा भारतीय नम्बर प्लेटको गाडीमा तोडफोड गरेका छन्। यूपी ६५ एएम ०६५७ नम्बरको गाडीमा बन्दकर्ताले तोडफोड गरेका हुन्।

 बन्दका कारण काठमाडौँका सडकमा सार्वजनिक सवारी साधन थोरै मात्रामा चलेका छन् भने निजी सवारीसाधनको आवातजावत सामान्य रहेको प्रहरीले जनाएको छ। बन्दमा हुन सक्ने अप्रिय घटना हुन नदिन बिहानैदेखि बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

कञ्चनपुरमा भारतीय सीमा सुरक्षाबलको गोली लागेर एक नेपालीको ज्यान गएको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्दको आह्वान गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सत्तास्वार्थका लागि गरिएको लज्जास्पद नाटक:शंकर  पोखरेल

जेठ १०,काठमाडौं । नेकपा एमाले महासचिव शंखर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले गरेको अनुसन्धान

१६ बुँदे प्रस्ताव पारित गर्दै एमाले केन्द्रीय कमिटीको बैठक सकियो(पुर्णपाठ सहित )

काठमाडौँ, ३० बैशाख ।   १६ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै एमाले केन्द्रीय समिति बैठक सकिएको छ

लडाकु शिविरको भ्रष्टाचार छानविन गर अख्तियार: ओली

२८ बैशाख ,काठमाडौँ।  पार्टी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादी लडाकु शिविरलगायतका भ्रष्टाचार

पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँड निवासबाटै पक्राउ

 बैशाख २७, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँड उनकै निवासबाट पक्राउ परेका

शरणार्थी प्रकरणका गिरोहसँग आरजु र मन्जुले  साढे ८ करोड लिएको अडियो सार्वजनिक

बैशाख २४, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवा र

भाइरसको रुपमा रहेको प्रदेश संरचना खारेज गर्नुपर्छ– थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीयताको नाममा थोपरिएको प्रदेश संरचना नेपाललाई घाँडो भएको