राजिनामा दिन तयार छु : प्रधानमन्त्री 

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90काठमाडौं : प्रधानमन्त्री प्रचण्डले निर्वाचनको मिति घोषणा भैसकेकोले अब निर्वाचनबाट कुनै पनि हालतमापछि नहट्ने बताएको छ । बुधबार प्रमुख तीन दलको बैठकमा प्रधानमन्त्रीले यस्तो अडान लिएको हो ।

बैठकमा प्रधनामन्त्रीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, निर्वाचनबाट कुनै पनि हालतमापछि नसर्ने, बरु सरकार छोड्न तयार रहेको तर, निर्वाचन तोकिएको मितिमै हुने त्यसमा कसैले शंका गर्नुहुँदैन् ।’

उक्त बैठकमा एमाले नेताहरुले सप्तरी घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । साथै उनीहरुले वैशाख ३१ का लागि घोषित चुनाव सार्न वा स्थगित गर्न नपाउने बताएका छन् ।

बैठकमा एमाले उपाध्यक्ष वामदेव गौतम कडा रुपमा प्रस्तुत भएका थिए । उनले पार्टीको उक्त अभियान २७ गतेबाट नै सूचारु हुने जनाए । उनले सप्तरी घट्नाबारे काँग्रेस किन मौन भन्दै बैठकमा उपस्थित् काँग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधिलाई प्रश्न गरेका थिए । तर गौतमको प्रनमा देउवा र निधिले कुनै प्रतिक्रिया नदिएको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रुपैयाँ : फागुनमा मात्रै १० अर्ब रूपैयाँ ऋण

९ चैत,काठमाडौं। नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ। फागुनमा मात्रै १०

स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्री दाहालको घोषणा

९ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमहरुको पेशागत तथा भौतिक

मानहानि मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल

एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएको छ : महासचिव पोखरेल

९ चैत,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन

प्रधानमन्त्री दाहाललाई गगन थापाको आग्रह- नागरिकलाई नतर्साउनुस्

९ चैत,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिकलाई नतर्साउन आग्रह गरेका

मानव तस्कर गिरोहद्धारा दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार

९ चैत,काठमाडौँ । मानव तस्करीका गिरोहले दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको