February 25, 2017

कार्यलयमा यसरी मस्त निदाउँछन् नापी अधिकृत

1-2तपाई हामी सवै काम विशेषले सरकारी कार्यालयहरु जानु पर्ने हुन्छ । लामो लाईन अनि व्यवस्थित नहुने भएकाले प्राय सरकारी कार्यालय जान नपरोस भन्ने सवैको मनमा हुन्छ । त्यहा विभिन्न दृश्यहरु देखिन्छन् ।

लाईनमा मानिसहरु हुन्छ तर कर्मचारी फोनमा कुरा गरिरहेका हुन्छन् । कहि फेसवुक चलाईरहेका देखिन्छ । यस्तै हाम्रा दर्शक राम भक्त ढकालले काभ्रेको नापि कार्यालयको यस्तै फोटाहरु पठाएका छन् । ढकाल कार्यालय पुग्दा कार्यालयका नापि अधिकृत जनक कुमार केसी सुतिरहनु भएको रहेछ । हाम्रा दर्शकले सुतिरहेका नापि अधिकृतको फोटो खिचि हामीलाई पठाए । सरकारी कार्यलयमा देखिने  यस्ता दृश्यहरुले आम जनतालाई दिने सन्देस के होला ?2-3

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्री दाहाल

११ चैत्र, काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले गरीब, बिपन्न

कोशी प्रदेश नामकरण विवादलाई समाधान गर्न छानबिन समिति गठन गर्ने सरकारको निर्णय

११चैत,काठमाडौं। कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनका क्रममा चैत ५ गते भएको घटनाबारे छानबिन गर्न सरकारले

एमालेलाई उपेक्षा गरेर देशको राजनीति अघि बढ्न सक्दैन : विष्णु पौडेल

११ चैत, काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमालेलाई उपेक्षा गरेर देशको राजनीति

आर्थिक र राजनीतिक बोझ बनेको प्रदेशतहको संरचना हटाउ : कमल थापा

११ चैत,काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आर्थिक र राजनीतिक बोझ बनेको प्रदेशतहको संरचना

बसन्त कुँवर नेपाल प्रहरीको आईजीपीमा नियुक्त

१० चैत, काठमाडौं । सरकारले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गर्ने निर्णय गरेको छ

राहुल गान्धीको संसद सदस्यता खारेज

१० चैत,नयाँदिल्ली। भारतीय कंग्रेसका नेता राहुल गान्धीको संसद सदस्यता खारेज गरिएको छ। लोकसभा सचिवालयले एक