January 27, 2017

प्रधानमन्त्री बोलिरहँदा विद्युत आपूर्ति बन्द, यस्तो रहेछ कारण

१३ माघ, पर्वत । पाँचौं पर्वत महोत्सवको उद्‌घाटनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले बोलिरहँदा बिहीबार मुलुकलाई लोडसेडिङमुक्त बनाउने भाषण गर्न थालेपछि भने विद्युत् आपूर्ति बन्द भयो ।Prachanda-2

 

संयोग पनि कस्तो भने विद्युत् आपूर्ति बन्द हुनु अघि उनी देशलार्इ लोडसेडिङमुक्त बनाउने भनिरहेका थिए । बिद्युत काटिएपछि प्रधानमन्त्री केही समय उभिइरहे।

निकैबेरसम्म पनि विद्युत सुचारू नभएपछि प्रधानमन्त्री प्रचण्ड फर्किएर सिटमा बसे । जेनेरेटरबाट विद्युत आपूर्ति गरेएपछि प्रधानमन्त्री प्रचण्डले फेरि भाषण गरे ।

यो घटनाप्रति नेपाल विद्युत प्राधिकरणले माफी मागेको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार दिउँसो ३:२८ मा मध्य ग्रिड सिस्टम कोल्याप्ट भएको थियो ।

जसका कारण पर्वतमा विद्युत् आपूर्ति बन्द भएको हो । प्रवक्ता अधिकारीले भनेका छन्, यसप्रति हामी क्षमा चाहन्छौं र सिस्टम रिइस्टोर गर्न हाम्रो टिमले काम गरिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अदालतको आदेशपछि प्राधिकरण फर्किएका शाक्यलाई मन्त्री घिसिङको निर्देशन– “अहंकार नगर्नुहोस्, नतिजा देखिने गरी काम गर्नुहोस्”

मंसिर २५, काठमाडौं ।सर्वोच्च अदालतको आदेशपछि नेपाल विद्युत प्राधिकरण (नेविप्रा) मा कार्यकारी निर्देशकका रूपमा पुनर्बहाली

एआई नियमन रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने ट्रम्पको घोषणा

२४ मंसिर, काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता (एआई) उद्योग सम्बन्धी नियमन केन्द्रमै राख्नुपर्ने

जेन–जी आन्दोलनमा पक्राउ परेकामध्ये ७४ जना जेल चलान, ९२ जना हाजिरी जमानीमा रिहा

मंसिर २४, काठमाडौं । जेन–जी आन्दोलनका क्रममा पक्राउ परेकामध्ये ७४ जनालाई जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका

रास्वपासँग एकता वार्ता नगर्ने उनेपाको निष्कर्ष, ‘राजनीतिक बेइमानी’ गरेको आरोप

मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच

अब हुने निर्वाचनमा एमाले बहुमतसहित विजयी हुन्छ : अध्यक्ष ओली

मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता