फेसबुकमा शेरे नामले चर्चित व्यक्ति को हुन् ? उनको बास्तविकता यस्तो छ।

काठमाण्डौं,हरेक दिन सामाजिक संजाल फेशबुक , टूविटरका, वालहरुमा श्यामश्वेत (ब्ल्याक एण्ड ह्वाइृट) स्केचमा देखिने एक पात्र निकै विश्व चर्चित फोटो छ । नेपालमा भने यी व्यक्तिलाई ‘शेरे’ बनाउँदै हाँस्यव्यंग्यमा खुवै प्रयोग गरिन्छ ।

त्यो तपाईको फेशबुकका वालहरुमा पनि आएका छन् होला । जसमा फोटो सहितको हाँस्यव्यंग्य पढ्दा निकै हास्नु हुन्छ होला । तर, यी को हुन् भन्ने विषयमा भने तपाईलाई जानकारी नहुन पनि सक्छ ।स्केच देखिने यि व्यक्ति चिनियाँ खेलाडी हुन् ।

बास्केटबल खेलाडी याओ मिङ

उनी चीनका चर्चित बास्केटबल खेलाडी याओ मिङ हुन् । २००२ मा चिनको राष्ट्रिय टीमबाट बास्केटबल खेल्न सुरु गरेका उनी ७ फिट ६ इन्च अग्ला मिङ यहि स्केचबाट विश्वभर चर्चित छन् ।

१८ वर्षको उमेरमा बास्केटबलबाट खेल जीवन सुरु गरेका उनले यो स्केचको अवधारणा भने  एक पत्रकार सम्मेलनबाट निस्केको हो ।पत्रकार सम्मेलनमा प्रश्न हाँसेर उत्तर दिँदै गर्दा उनले यस्तो मुहार बनाएका थिए ।

बास्केटबल खेलाडी याओ मिङ

जुन फोटो सन् २००९ (मे ) महिनामा भएको खेलपछिको पत्रकार सम्मेलनको हो । पहिलोपटक उनको स्केच बनाएर एकजना चित्रकारले व्यङ्ग्यमा प्रयोग गरेका थिए । त्यसपछि उनको तस्बिर व्यङ्ग्यमा विश्वभर सर्वत्र देखिन थालेको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको