२६ साउन, कालिकोट – जिल्ला समन्वय समिति जिसस कालिकोटको माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।
९ वटा स्थानीय तह रहेको कालिकोटमा बहुमत स्थानीय तहमा जितेको माओवादी केन्द्रले जिससमा पनि एकलौटी विजयी हात पारेको हो । बिहीबार भएको निर्वाचनमा संयोजकमा माओबादी केन्द्रका अनिपाल शाही बिजयी भएका छन् । नरहरीनाथ गाउँपालिका-६ का शाहीले ११ मत ल्याएर बिजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपसंयोजकमा पनि माओवादीकै दन्ता विष्ट (नेपाली) विजयी भएकी छन् । उनी तिलागुफा नगरपालिकाकी हुन् । ७ सदस्य पनि माअेाबादी केन्द्रकै बिजयी भएका छन । सदस्यहरुमा अनन्त बिश्वकर्मा (राजेश), ऐना शाही, नेत्रराज शाही, अक्कलबहादुर मल्ल, कमला जैसी र मान्का दमाई रहेका छन् ।
९ स्थानीय तह रहेको कालिकोटमा जिसस चुनावका लागि माओबादीको ११ , एमालेको ६ र कांग्रेसको १ मत रहेको थियो ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।