Image result for sthaniya nirwachan box

काठमाडौं–१४ गते सम्पन्न स्थानीय तहको असार १४ गते सम्पन्न ३ सय ३४ स्थानीय तहको निर्वाचनको परिणाम आउने क्रम जारी छ । अहिलेसम्म १ सय २३ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । 

सार्वजनिक भएको नतिजाअनुसार नेकपा एमाले पहिलो स्थानमा देखिएको छ भने नेपाली काँग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा देखिएको छ । सार्वजनिक नतिजा अनुसार एमालेले ५८ स्थानीय तहमा प्रमुखसहित जित हासिल गरेको छ भने नेपाली काँग्रेसले ४३ स्थानको प्रमुख जितेको छ । यस्तै, माओवादी केन्द्रले भने अहिलेसम्म २० स्थानमा जित हासिल गरेको छ । 

यसअघि पहिलो चरणमा भएको २ सय ८३ स्थानीय तहको निर्वाचनमा एमालेले १ सय २५, काँग्रेसले १ सय ४ र माओवादी केन्द्रले ४६ स्थानीय तहको प्रमुखसहित जित हासिल गरेको थियो । पछिल्लो नतिजाअनुसार जित हासिल गर्ने स्थानीय तहको प्रमुख, उपप्रमुखको नामावली यसप्रकार छः 

 

photo

NOC1-250x300