७० लाखभन्दा बढी कमाउँछिन् यी ८ वर्षीय बालिका, पढ्नुहोस् कसरी ?

Charlis-crafty-kitchenएजेन्सी । मानिसहरु नोकरी गर्नका लागि स्नातकोत्तरदेखि लिएर विभिन्न किसिमका तालिमहरु लिने गर्छन् । अझ केही त अन्तरवार्ता धाउँदा धाउँदै हैरान हुँदासम्म पनि भनेजस्तो जागिर पाउँदैनन् ।

तर एक आठ वर्षीय बालिकाको पैसा कमाउने माध्यम भने अलि रोचक र फरक छ । उनी यूट्युबमार्फत महिनाको सात लाखभन्दा बढी कमाउँछिन् । यूट्युबकी स्टार चार्ली यी दिनहरुमा कुनै हलिउड स्टार्सभन्दा कम लाग्दैन, चाहे आम्दानीको हिसाबमा होस् चाहे चर्चामा नै किन नहोस् । एनऐजले हालै मासिक आम्दानीको अध्ययन गरी केही यूट्युब स्टार्सहरुको सूची तयार पारेको थियो । जुन तथ्यांक ओट्रिगर मीडियाले संकलन गरेको थियों, जसमा शीर्ष अर्निग च्यानलहरुलाई दुई जनरामा बाँडिएको थियो, ब्यूटी र स्टाइल तथा फूड र कुकिङ । फूड र कुकिङ जनरामा आठ वर्षीय बालिका चार्लीको च्यानल चार्ली क्राफ्टी किचनको आम्दानीको हिसाबमा पहिलो स्थानमा राखिएको छ । चार्ली आफ्नो उक्त च्यानलमा पाक सुझावहरु दिने गर्छिन् । चार्लीको च्यानलले हरेक महिना औसत एक लाख सत्तरी हजार डलर कमाउँछ ।

उक्त च्यानलको हरेक महिनाको औसत भ्यूज २ करोड ९० हजार छन् । चार्लीले भिडियो सन् २०१२ बाट शूट गर्न थालेकी थिइन् । जब उनी ६ वर्षकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।