June 15, 2020

६ हजार नाघ्यो कोरोना संक्रमितको संख्या, २४ घण्टामा थपिए ४५१

 

काठमाडौं । कोरोना संक्रमित हुनेको संख्या ६ हजार नाघेको छ। स्वास्थ्य तथा नजसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ४५१ जना कोरोना संक्रमित थपिएका छन्।

गत २४ घण्टामा गरिएको ५ हजार ३ सय ६ पिसिआर परीक्षण मध्ये ४५१ जना कोरोनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म जम्मा १ लाख ३८ हजार ६ सय ८३ जनाको पिसीआर परीक्षण गरिएको छ ।

यो संगै कोरोनाबाट संक्रमित हुनेको संख्या ६ हजार २ सय ११ पुगेको छ । जसमध्ये ५ हजार १ सय ५१ जना आइसोलेसनमा रहेर उपचार भइरहेको छ । मन्त्रालयका अनुसार १ लाख ३३ हजार ८ सय २९ जना क्वारेन्टाइनमा रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा