३ महिनाकी सुत्केरी करिना हट अवतारमा

17837098_1354605181294819_408668514_o

एजेन्सी । ३ महिनाकी सुत्केरी करिना फेरी काममा फर्किने छनक देखाएकी छिन् । छोरा तैमुरलाई जन्म दिनु पूर्व नै आँफु ३ महिना भन्दा लामो समय सुत्केरी बिदामा नबस्ने घोषणा नै गरेकी करिना हालै आफ्नो फिल्मको छायांकनका लागी लोकशेन हेरेर फर्के लगत्तै अभिनेता करण जोहरले दिएको पार्टीमा सहभागी भइन् ।

उक्त पार्टीमा अभिनेता साहरुख खानदेखि दीपिका पादुकोण, रणवीर सिंह, आलिया भट्ट हुँदै करिना कपुरसम्मका सेलीब्रेटी सहभागी थिए । उनका पति शैफ छुट्ने कुरै भएन । सोही पार्टीमा अरुभन्दा भिन्न देखिएकी करिना तर्फ सबैको नजर पुगेको थियो ।

कारण हो उनको पहिरन । उनको शरीरको पछाडीको भाग पुरा खुलेको देखिन्थ्यो । जसले उनी ताजा सुत्केरी हुन् भन्ने कुरालाई भुलाएर हट नायिका बन्ने धुनमा लागेको प्रष्ट बुझ्न सकिन्छ । करिनाको पहिरन अन्य नायिकाका लागी मात खुवाउने चुनौती समेत बनेर देखा पर्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं