April 30, 2017

२ बर्षीय भतिजको हत्या

बैशाख १७, सिरहा – सिरहाको नरहा गाउँपालिका ३ स्थित खोरिया बत्राहीका दुई बर्षीय बालकलाई आफ्नै काकाले हत्या गरी शव गाडेको अवस्थामा फेला परेको खबर आजको कान्तिपुरमा छ ।

बुधबार आफ्नै घरबाट बेपत्ता भएका नरहा ३ का रामभरोसी यादवका २ बर्षीय छोरा रञ्जनको शव बारीमा गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बुधबार राती ७ बजे आफ्नै घरमै ट्युसन पढिसकेपछि छोरा रञ्जनलाई नदेखेपछि उनको खोजी भएको थियो ।

धारिलो हतियारले घाँटी रेटेर बारीमा गाडेको अवस्थामा शुक्रबार साँझ उनको शव फेला परेको थियो ।

प्रहरीले घटनामा संलग्न मृतक रञ्जनका काका सुरेश यादवलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी