२ गोलले पछि परेको नतिजा उल्ट्यायो साल्केले, बोरुसिया बाहिरियो

timthumb-2-7परिसकेको नतिजा उल्टउदै साल्केले युरोपा लिगको अन्तिम १६ मा आफ्नै देशको क्लब बोरुसिया मोन्चेनग्लाडलाई ‘अवे’ गोलको आधारमा पराजित गरेको छ।

दुवै जर्मनी क्लबबीचको भिडन्तमा समग्रमा ३–३ गोलको नतिजा निस्किए पनि साल्के ‘अवे’ गोलको आधारमा क्वाटरफाइनल प्रवेश गर्यो।

बोरुसियाको घरेलु मैदानमा विहिबार राती ९नेपाली समयअनुसार शुक्रबार बिहान० सम्पन्न दोस्रो लेगको खेलमा आन्द्रेस क्रिस्टेन्सनले २६ र महमुद दाउदले ४५ मिनेटमा गोल गरेपछि बोरुसियाले सुरुमै दुई गोलको अग्रता लिएको थियो।

तर, दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको साल्केका लागि ५४ मिनेटमा लेयोन गोरेट्जाका र ६८ मिनेटमा नबिल बेन्टालेबले गोल फर्काएका थिए। उनले पेनाल्टीमार्फत गोल गरेका थिए। पहिलो हाफमा घरेलु टोलीका लागि नायकीय प्रदर्शन गरेका दाउदले डिबक्समा हातले बल छोएपछि साल्केले पेनाल्टीको अवसर पाएको थियो। साल्के जर्मनी लिग बुन्डेसलिगामा मोन्चेनग्लाडभन्दा २ स्थान तल छ।

यसअघि साल्केको घरेलु मैदानमा भएको पहिलो लेगको खेल पनि १–१ गोलको बराबरीमा रोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको