जेठ १७, काठमाडौं – सरकारले दोस्रो चरणका लागि आउँदो असार ९ गते निर्वाचन सार्ने निर्णय गरेकोमा फेरि एक हप्तापछि सार्ने भएको छ ।
मंगलबार प्रधानमन्त्री पुष्प कमल दाहालले निर्वाचन आयोगका पदाधिकारीलाई डाकेर सोसम्बन्धी छलफल गरेका थिए । आजको नेपाल समाचारपत्रमा खबर छ ।
मुस्लिम धर्मावलम्बीहरुको पर्व रमजानको मुख्य दिन असार ९ गते नै पर्ने भनेर सो समुदायका तर्फबाट समेत आपत्ति जनाइएपछि प्रधानमन्त्रीले आयोगका पदाधिकारीसँग छलफल गरेका हुन् ।
सरकारले दोस्रो चरणको निर्वाचन असार १४ गते बुधबार गर्ने तयारी गरेको र सो सम्बन्धी निर्णय आज (बुधबार) बस्ने मन्त्रीपरिषद बैठकले अनुमोदन गर्ने बुझिएको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।