१ नम्बरमा पुगिन् साम्राज्ञी

timthumb-11चौविस घण्टामा सर्वाधिक भ्युअर्स बटुल्दै फिल्म ‘ए मेरो हजुर २’ को शिर्ष गीतकोभिडियो नेपालको युट्युव ट्रेन्डिङमा नम्वर वानमा बस्न सफल भएको छ। आइतबार राती अपलोड गरिएको भिडियोलाई मंगलबार बिहानसम्म करिब ६ लाखले हेरिसकेका छन्। गीत सोमबार रातीदेखि भिडियो नम्वर वान ट्रेन्डिङमा छ।

अभिनेत्री झरना थापाको डेव्यु निर्देशन ‘ए मेरो हजुर २’को शीर्ष गीतको लोकेशन तथा गीतका कारण साम्राज्ञी तथा नव नायक सलिनमान बनियाँको रोमान्स पस्किएको गीतले ट्रेन्डिङले आफूलाई १ नम्बरमा पार्न सफल भएको हो।

गीतमा संसारकै सर्वाधिक उचाइमा रहेको तिलिचो तालका सुन्दर दृश्यहरू रहेका छन्। पहिलोपटक कुनै नेपाली फिल्मले तिलिचोमा आफूलाई छायाँकन गरेको हो। गीतको चर्चा र ट्रेन्डिङले फिल्मलाई गतिलो हाइप दिने आँकलन गरिएको छ।

भदौ १६ मा रिलिज हुने फिल्मलाई सुनिल कुमार थापाको निर्माण गरेका हुन्।

गीतमा कल्याण सिंहको संगीत, डा।कृष्णहरी बरालको शब्द तथा सुगम पोखरेलको स्वर रहेको छ। रेनशा वान्तवा राईको कोरियोग्राफी रहेको भिडियोलाई संजय लामाले खिचेका छन् भने कस्ट्युम डिजाइन युवी थापाको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको