चीनमा रेसिडेन्सियल कम्पलेक्स भित्र रेल गुड्न गरेको छ । जहाँ १९ तलाको भवन भित्र भित्रै रेल गुडेका दृश्यहरु देख्न पाइन्छ । उक्त भवनको छैटौं९आठौँ तलामा बनेको रेलमार्ग लिजीवा स्टेशन पुग्छ।
४९ लाख नागरिक बसोबास गर्ने यो क्षेत्र जंगल तथा पहाडले घेरिएको छ । जुन क्षेत्रलाई ‘माउन्टेन सिटी’ पनि भन्ने गरिन्छ । ध्वनी प्रदुषण हुन नदिन रेलबाट निस्कने ध्वनीलाई विशेष उपकरणबाट नियन्त्रण गरिने यस क्षेत्रमा ३१ हजार वर्ग माइल क्षेत्रफल ओगटेको सो भवन चीनको उत्तर पूर्वी जोकिंङ शहरमा अवस्थित छ ।
काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल
मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने
कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,
बेइजिङ, असोज ८ गते । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले
२१ भदौ २०८०, बिहिबार हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण
२०८० वैशाख २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल