१३४ तह र १२६३ वडाको अन्तिम मतपरिणाम

काठमाडौं–निर्वाचन आयोगले गत असोज २ मा सम्पन्न भएको  प्रदेश नम्बर २ को १३६ मध्ये १३४ तहको नतिजा घोषणा भएको जनाएको छ ।  यस्तै १२७१ मध्ये १२६३ वडाको नतिजा पनि आइसकेको आयोगले जनाएको छ । chunab-vote_eI0ChIhylq
आयोगका अनुसार वीरगन्ज महानगरपालिका र राजविराज नगरपालिकाका साथै ती तहभित्रका ८ वडाको नतिजा सार्वजनिक हुन बाँकी छ भने आज साँझसम्म सबै नतिजा आइसक्ने अपेक्षा गरिएको छ । 
पछिल्लो विवरणअनुसार  हालसम्म कांग्रेस ४०, एमाले १८, माओवादी केन्द्र २१, संघीय समाजवादी फोरम २५, राजपा २४ र अन्य दल ६ तहमा विजयी भएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल