हिटलरकी प्रेमिका को र कस्ती

samia-750x578काठमाडौं – मोडलिङको सफलता पछि अभिनयमा भित्रिने अभिनेत्रीको लिष्टमा अब सामिया बर्तौला पनि थपिएकी छन् । उनले चलचित्र ‘हिटलर’ मार्फत अभिनयमा डेब्यु मारेकी हुन् ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनी अभिनित चलचित्रको फष्टलुक समेत सार्वजनिक गरियो । लभ स्टोरी तथा कमेडी जनराका बनेको चलचित्रमा उनी राणा खानदानकी छोरीको रुपमा देखा पर्दैछिन् ।

अष्टनारायण पिक्चर्सको प्रस्तुतीमा तयार भएको यो चलचित्र अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे इनकर्पोरेटेडको सहकार्यमा तयार भएको हो ।

चलचित्रमा उनी नव अभिनेता सोहित मानन्धरको जोडी बनेकी छन् । सोहितले चलचित्रमा हिटलरको भुमिका निर्बाह गरेका छन् । आफुले खोजेजस्तै कथावस्तु चलचित्रमा पाएकोले ‘हिटलर’ मार्फत अभिनयमा डेब्यु गरेको बर्तौलाले बताइन् ।

उनले भनिन ‘चलचित्रको अफर धेरै आएपनि मैले कथावस्तु ‘हिटलर’को मात्र मन पर्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं