हलले बाहुबली–२ नचलाएपछि सडकमा आन्दोलन, प्रहरील गर्‍यो लाठ्ठी चार्ज !

bahubali1_1

करिब दुई वर्षको पर्खाइपछि बाहुबलीको दोस्रो भाग शुक्रबार रिलिज भएको छ । यस बीच, भारतको तामिलनाडुमा फिल्मको सवै शो क्यान्सिल भएको छ । जसका कारण रातभर सिनेमा घरमा लाइनमा बसेका मानिसहरु आन्दोलनमा उत्रिएका छन् । 

आज बाट फिल्म चल्न शुरु भएसँगै मानिसहरुले ‘बाहुबलीलाई कटप्पालाई किन मारे ?’ भन्ने प्रश्नको जवाफसमेत पाउने भएका छन् ।

फिल्मलाई लिएर दर्शहरुमा निकै जोश रहेको छ । देशभर बाहुबली २ को रिलिजले वितरकहरुमा फिल्मले नयाँ इतिहास रच्ने आशा पलाएको छ ।

समाचारहरुका अनुसार बाहुबली २ को सवै शो चन्नाईमा रद्द भएको छ । के प्रडक्सन( तामिलमा बाहुबलीको वितरक) तथा प्रोड्युसरबीच पैसाका विषयमा सहमति नबेका कारण सवै शो क्यान्सिल भएका थिए ।

प्रहरी अधिकारीले चेन्नाइका सिनेमाहलमा बाहुबली २ नचलेपछि फिल्म हेर्न पुगेका मानिसहरु सडकमा उत्रिएका थिए । सिनेमाघरको बाहिर मानिहरुको ठूलो भीड जम्मा भएको छ र उनीहरुले बबाल मच्चाएका छन् । जसलाई नियन्त्रणमा लिन प्रहरीले लाठ्ठी चार्ज गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं