हजारौं दर्शक अगाडि ज्योति मगरले कपडा खोलेपछि

 

‘अब तपाईँको सामु तपाइकै सेक्सी ज्योती मगर आउँदै हुनुहुन्छ’ भन्ने उद्घोष मञ्चबाट हुने वित्तिकै दर्शकहरुको हुटिङ, होहल्ला र तालीले महाेत्सव स्थल गुञ्जायमान भयो ।jyotiii-768x576

 

तुलसीपुर  ‘अब तपाईँको सामु तपाइकै सेक्सी ज्योती मगर आउँदै हुनुहुन्छ’ भन्ने उद्घोष मञ्चबाट हुने वित्तिकै दर्शकहरुको हुटिङ, होहल्ला र तालीले महाेत्सव स्थल गुञ्जायमान भयो ।

हाँस्यव्यङग्य कलाकार कमल गाउँलेको पटक पटकको उद्घोषले ज्योति मगरलाई बसेको ठाउँबाट मञ्चको अगाडि आउँदा सम्म लागेको समय उनको प्रतिक्षामा बसेका दर्शकलाई निक्कै लामो लाग्यो ।ज्योति मगरको प्रस्तुती जब सुरु भयो तव हुटिङ र होहल्ला सुरु भयो । ‘जिम्माल बाउकी छोरी अध्याँरोमा लाको मायाँ कालो हो कि गोरी’ भन्ने गीत गाउँदै ज्योतिले अाफूले लगाएकाे  ज्याकेटनै खोलेपछि हजारौं दर्शक सहभागि भएको कार्यक्रममा हुटिङ झन् बढ्यो ।

ज्योतिको प्रस्तुतिले नजिकमा रहेका युवाहरु उनको फोटो खिच्न तछाडमछाड गर्न थाले भने पछाडि रहेका युवाहरुले उफ्रिदै अगाडि बसेकाहरुलाई घुचट्न थाले । उनको प्रस्तुतिको नसामा लठ्एिका युवाहरुको उफ्राईका कारण बालबच्चाहरु संग बसेका आमा र वृद्धहरुलाई बसिनसक्नु भयो । त्यति मात्र हैन ज्योतिको प्रस्तुतिका कारण युवाको हुटिङ र होहल्लाले भिड नियन्त्रण गर्न प्रहरी र स्वयमसेवकलाई हम्मेहम्मे भएको थियो ।

दाङको तुलसीपुरमा गत माघ १३ गते देखि जारी मध्यपश्चिम क्षेत्रीय व्यापारिक मेलाको रौनक हो यो । हिजो आज ख्याती प्राप्त कलाकारहरुको प्रस्तुतिले तुलसीपुरमा मोहोत्वस र्हेन आएका दर्शकहरु यसै गरि झुम्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको