“हङकङ नेपाल स्नुकर च्याम्पियनसीप २०१६” बने सुमन

Hongkong१५ भदाै, हङकङ । “हङकङ नेपाल स्नुकर च्याम्पियनसीप २०१६” को बिजेता सुमन गुरुङ्  बनेका छन् ।  हङकङमा सम्पन्न पहिलो “हङकङ नेपाल स्नुकर च्याम्पियनसीप २०१६” को बिजेता  सुमन गुरुङ् बनेका हुन । आईतबार जोर्डन केसी सिटी स्नुकर हाउसमा सम्पन्न प्रतियोगितामा ३५ जना खेलाडीहरु पछि पार्दै सुमन गुरुङ्, कुमार घले, दिपेन्द्रबहादुर राना क्रमश पहिलो दोश्रो तेश्रो बनेका हुन् ।

खर्चिलो र घरानिया खेल मानिने स्नुकरको विकासको लागि प्रत्येक बर्ष प्रतियोगितालाई निरन्तरता दिने आयोजकको दावी छ ।प्रतियोगितामा प्रथम, द्दितीय र तृतिय हुने खेलाडीलाई उपस्थित अतिथी, प्रमुख अतिथीहरुले क्रमश पाँच, दुई र एकहजार डलरका साथै ट्रफी, प्रमाणपत्र वितरण गरेका थिए ।

स्पोर्ट क्लव हङ्कङले आयोजना गरेको स्नुकर प्रतियोगिता हङ्कङमा पहिलो पटक गरिएको आयोजक ओम गुरुङ् बताउँछन् भन्छन्– “युवा पुस्तालाई कुलत तथा खराव प्रवृतिका कार्यहरु त्यागी बचेको समय बौद्दिक खेलमा लाग्न उत्प्रेरणा जगाउँने उदेश्यले लागि परेका छौ, सवैजनाले महत्व दिनु भएको छ, स्नुकर खेलप्रति चासो देखाउँनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति