स्थानीय तहले आन्तरिक ऋण लिन नसक्ने : आगामी हप्ता बजेट

nepal-map-pradesh_ceWiPko0Sa

आउँदो  आर्थिक बर्षको स्थानीय बजेटमा आन्तरिक ऋणसम्बन्धी व्यवस्था कार्यान्वयन नहुने देखिएको छ ।

संविधानमा स्थानीय तहले आन्तरिक ऋणसमेत लिएर बजेट बनाउनसक्ने व्यवस्था राखेपनि विद्यमान संक्रमणकालका कारण कार्यान्वयष्नको सम्भावना क्षीण देखिएको खबर आजको कारोबारमा छ ।

स्थानीय तहले आन्तरिक ऋण उठाएर बजेटिङ गर्नका लागि थुप्रै आधारहरु तय गर्नुपर्ने देखिन्छ । सथानीय तहले आगामी हप्ता बजेट ल्याउँदै छ ।

राष्ट्रि प्राकृतिक स्रोत तथा वित्त आयोग नहुँदा स्थानीय तहका पनि बजेटरी प्रणालीमा के कस्ता स्रोतबाट के कति रकम प्राप्त हुने भन्ने आधारहरु नबनेको स्थितिमा स्थानीय तहले आन्तरिक ऋण नउठाइकन बजेट ल्याउनुपर्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी