काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले स्थानीय तहको निर्वाचनमा मतदान नगर्ने भएकी छन् । उनले मतदान केन्द्रमा नै जाने निर्णय लिएकी हुन् । ‘मतदान केन्द्रमा जानु भनेको कुनै दललाई मत दिनु हो,’ प्रेस सल्लाहकार माधव शर्माका अनुसार, ‘राष्ट्रपति संविधानको संरक्षक हो । उहाँले भोट हाल्नु हुन्न ।’
स्थानीय तहको पहिलो चरणको निर्वाचनका क्रममा राष्ट्रपति भण्डारी श्रीलंका जाने तयारीमा छिन् ।बैशाख २९ गतेदेखि सुरु हुने ५ दिने क्रमणका क्रममा राष्ट्रपति क्यान्डीमा हुने बुद्ध पूर्णिमाको समापनमा मुख्य अतिथीको रुपमा सहभागी हुनेछिन् ।
राष्ट्रपतिको यो भ्रमण कार्यक्रम सम्भवतः बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्नेछ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।