सेञ्चुरीले १० प्रतिशत बोनसपछि ४० प्रतिशत हकप्रद दिने, कहिले होला बूक क्लोज ?

Century-Commercial-Bank-काठमाडौं, चैत १० । सेञ्चुरी कमर्सियल बैंक ले लगानीकर्तालाई १० प्रतिशत बोनसपछि ४० प्रतिशत हकप्रद शेयर दिने भएको छ । बैकले चैत ३१ गते छैठौं साधारणसभा गर्दैछ ।
बैंक को उक्त साधारणसभाको लागि चैत १८ देखि ३१ गतेसम्म शेयर धनी पुस्तिका बन्द रहने बैंकले जनाएको छ ।

बैंकले इनोभेटिभ डेभलमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंक प्राप्ती गर्दैछ । बोनस शेयर, दुबै बैंकको प्राप्ती र ४० प्रतिशत हकप्रद सेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ६० करोड रुपैयाँ पुग्ने छ ।

चालु आर्थिक वर्षको नाफाबाट र अर्को मर्ज तथा एक्विजिशनबाट बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुग्ने बैंकले जनाएको छ । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ६९ करोड रुपैयाँ छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से

नेपाल–कोरिया उडानमा प्राधिकरण नै बाधक

आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा