सेक्स गर्नकै लागि एक घण्टा छुट्टी : सेक्स सम्बन्धी बिश्वका अनाैठाे नियमहरू

एजेन्सी । सेक्स मानव जिवनकालागि अति अावश्यकिय प्रकृया हाे जसले सम्बन्ध र प्रेम दुवैलार्इ प्रगाड बनाउछ । नेपालमा बिवाह गर्नुअघि गरिने सेक्सलाृइ अवैध मानिन्छ तर कसैले अापसी सहमतीमा गरिने सेक्सलाृय भने समाजलेपनि मान्यता दिने गरेकाे छ ।Sex-1

सेक्सकै विषयमा बिश्वमा यस्ता अनाैठा अनाेठा नियमहरू बनेका छन जाे सुनेर तपाइ अाफै तिन छक्क पर्नु हुन्छ अाउनुस । सेक्सकाे बिषयमा बिश्वका अनाैठाे नियमहरू बुझाै ।।

बिश्वमा लाखाै कराेडाै देशहरू छन । ति देशहरूका नियम कानुनपनि फरक फरक हुन्छन । तर कतीपय देशहरूमा यस्ता पनि नियम छन जुन सुनेर जाे काेहीपनि अचम्मित हुन सक्छन । हालै स्विडेनमा अचम्मकाे प्रस्ताव अाएकाे छ ।

जसमा सरकारी वा गैर सरकारी जुनसुकै कार्यालयमा काम गर्ने उमेर पुगेका नागरिकलार्इ सेक्स गर्न एक घण्टा बिदा दिनुपर्ने उल्लेख गरिएकाे छ । उल्लेखित प्रस्ताव पास भएमा प्रेमी–प्रेमिका र विवाहित जोडीलाई एक–अर्कासँग समय बिताउने समय मिल्ने बताइएकाे छ ।

– यस्तै साउदी अरबमा विवाहअघि यौन सम्पर्क गर्नु कानुन विपरित छ । यदि कसैले यसो गरेको थाहा भएमा जेल सजाय भोग्नुपर्छ ।

– हंगेरीमा पनि जोडीका लागि अनौठो कानुन छ । यहाँ कुनै जोडीले बत्ती बालेर सेक्स गर्न सक्दैनन् । यदि यसो गर्दागर्दै पक्राउँ परेमा जरिवानाका साथै जेल सजाय दिइन्छ ।

– लोभामा जुन पुरुषले दाह्री पालेको हुन्छ, उसलाई महिलाले चुम्बन गर्दैनन् । किनकि, लोभामा दाह्री भएको पुरुषलाई चुम्बन गर्नु गैरकानुनी हो ।

– हंगकंगमा श्रीमतीले आफ्नो धोकेबाज श्रीमान्लाई हत्या गर्ने अधिकार छ, जसका लागि हतियारको रुपमा हात मात्रै प्रयोग गर्न पाइन्छ।

– त्यस्तै, म्यारीलयान्डमा जोडीले एक मिनेटभन्दा बढी एक–अर्कालाई चुम्बन गर्न सक्दैनन् । यस्तो गर्नु गैरकानुनी मानिन्छ ।

– दक्षिण क्यारोलिनामा विवाहअघि प्रेम प्रस्ताव राख्नु अनिवार्य मानिन्छ । तर, एक पटक कसैलाई औँठी दिएपनि भने विवाह गर्न अनिवार्य हुन्छ । औँठी लगाई दिएपछि विवाह नगरेमा ५ बर्षसम्मको सजाय हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको