July 24, 2017

सीटीईभीटी परीक्षाको प्रश्नपत्र भाईबरमार्फत आउट ..भएपछि.

साउन ९,
 
काठमाडौं  – प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शनिबार लिउको प्रवेश परीक्षाको प्रश्नपत्र जनकपुरबाट बाहिरिएको छ । 
जनकपुरको नेपाल टेक्निकल ईन्स्च्यिुटबाट परीक्षा सञ्चालन भएको केही समयपछि भाइबरमार्फत प्रश्नपत्र बाहिर पठाएको सुचना आफुले पाएको परीक्षा नियन्त्रक ईश्वरी भट्टले बताए ।
हाम्रा साथीहरु प्रश्चपत्र बाँड्नु थाल्नु भएछ, तयसबेला परीक्षा हलबाट फोटो खिचेपछि भाईबरमार्फत विहान ८ः५५ मा बाहिर ल्याईयो भन्नेछ, भट्टले भने, छानविन गरेपछि मात्रै यथार्त बाहिर आउनेछ ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण