सिनधुपाल्चोक – बाह्रबिसे नगरपालिकाको घोर्थली, कागतमा आइतबार पहिरोले भूकम्पसहितको टहरो पुरेको छ ।
स्थानीय श्यामबहादुर श्रेष्ठको टहरो पुरिएको हो ।
बिहानीपखदेखि माथिबाट पहिरो खस्न थालेपछि श्रेष्ठ परिवार भागेका थिए ।
साथै, प्रहरीका अनुसार :
-भूकम्पले कमजोर बनाएको पहाड बर्खामा खस्न थालेको छ ।
-कोदारी राजमार्ग अन्तर्गत बाह्रबिसे-तातोपानी सडक खण्डको सखुवामा सडक भास्सिएपछि यातायात ठप्प छ ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने