सिद्धुले ‘द कपिल शर्मा शो’मा काम गर्न नपाउने

sidhu-kapil_640x480_71444208746नवजोत सिंह सिद्धु अब ‘द कपिल शर्मा शो’मा देखिने छैनन्। पन्जाबका एड्भोकेट जनरलले मन्त्री भएका सिद्धुले टिभी शो गर्न नसक्ने बताएका छन्। मन्त्री भएकोबेला टिभी शो गर्नु अवैधानिक भन्दै उनलाई शोमा काम नगर्न भनिएको छ। यस विषयमा मुख्यमन्त्री अमरिन्दर सिंहले कानुनी राय मागेका थिए जसको जवाफ हुँदैन भन्ने आएको हो।

यसबारे कुनै कानुन नभएपनि नैतिक नहुने भएकाले उनलाई शोमा काम नगर्न भनिएको हो। मन्त्रीले जनतालाई समय दिन पर्ने र अन्य कुनै काम गर्नु अनैतिक र यसले गलत प्रथा सुरु गर्ने भएकाले यसलाई इजाजत नदिइएको बताइएको छ।
क्रिकेटरबाट नेता बनेका सिद्धुले गत हप्ताको ‘द कपिल शर्मा शो’मा आगामी साता आफ्नो उपस्थिति जारी राख्ने बताएका थिए। उनले सुटिङ गर्न हरेक शनिबार मुम्बइ आउने र आइतबार पन्जाब फर्कने बताएका थिए। तर, उनको यो योजना सफल नहुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं