काठमाडौ, जेठ २४ – प्रधानमन्त्रीको सपथ लिए लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यलयमा पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्रीको कार्यालयमा पुगेर पदभार सम्हाल्दै प्रम देउवाले पहिलो काम राष्ट्रिय सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर गरे ।
नवनियुक्त प्रधानमन्त्री देउवाले अन्तर प्रदेश समन्वयनका लागि ‘समन्वय परिषदको सचिवालय गठन गर्ने’ निर्णय पनि बुधबारै गरेका छन् ।
प्रधानमन्त्रीको कार्यालयमा एक महाशाखाको रुपमा परिषदको सचिवालय गठन गरिने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने