साफ यु–१५ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

साफ यु–१५ महिला च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली खेलकुद महासंघले बुधबार खेल तालिका सार्वजनिक गरेको हो ।

29988773saff

बंगलादेशको कमलपुरस्थित विरश्रेष्ठ सहिद सिपाही मोहम्मद मोस्तोफा कमल स्टेडियममा डिसेम्बर १७ देखि २४ तारिखसम्म च्याम्पियनसिप हुदैछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, भारत र भुटान रहेका छन् ।

नेपालले आफ्नो पहिलो प्रतिद्धन्दी आयोजक बंगलादेश पाएको छ । नेपालले १७ तारिखमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो खेलमा नेपालले १९ डिसेम्बरमा भारतको सामना गर्नेछ भने आफ्नो अन्तिम खेल २१ तारिखमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ । च्याम्पियनसिपको शीर्ष दुईमा पर्ने टिमले फाइनल खेल्नेछ । फाइनल खेल २४ डिसेम्बरमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले