December 5, 2017

साना हतियार सुरक्षाका लागि चुनौती

GUn_fire-300x188काठमाडौँ, १९ मंसिर ।  प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा भारतीय सीमासंग जोडिएको बाँकेको सीमा क्षेत्रमा साना हतियार सुरक्षाका लागि चुनौती बनेको छ ।

खुला सीमाका कारण जुनसुकै नाकाबाट सहज रुपमा आवतजावतले जिल्लामा पेस्तोल जस्ता साना हतियार सुरक्षामा समस्या बनेको हो ।

निर्वाचन नजिकिएसंगै बाँके प्रहरीले चार पटक भारतीय नागरिक, नेपाली युवा भारतीइ सीमाबाट आउँदै गर्दा हतियारसहित पक्राउ पर्नुले हतियार चुनौती देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण