September 7, 2017

‘साढे सात’ मा सत्यराज र मेनुकाको रोमान्स

 
 
अभिनेता सुनिल थापाको निर्माणमा बनेको चलचित्र ‘साढे सात’ को ट्रेलर रिलिज भएको छ। ट्रेलरमा गायक सत्यराज आचार्यले नायकको भूमिका निर्वाह गरेका छन्। संगीत क्षेत्रमा पनि उतिकै बलियो छाप पार्न सफल गायक सत्यराज फिल्ममा पत्रकारको भूमिकामा देखिएका छन्। उनीसँगै फिल्ममा ‘साईँली’ अर्थात मेनुका प्रधानको पनि मुख्य भूमिका छ। सानो भूमिका भएपनि त्यसलाई जिवन्त बनाउने मेनुकाको फिल्ममा महत्वपूर्ण भूमिका छ ।फिल्मले एउटा पत्रकारको संघर्ष र पारिवारीक जीवनलाई पर्दामा प्रस्तुत गर्न खोजेको देखिन्छ। फिल्मलाई सुनिल थापाकै साथै सत्यराज आचार्य, स्वरुपराज आचार्य, साम्तेन भुटिया, नरेश देव पन्त, सुनिल थापा र डिजे सन्तोषले संयुक्त रुपमा निर्माण गरेका हुन्।

फिल्मको ट्रेलर बिहिवार काठमाडौँ कार्यक्रम गरि रिलिज गरिएको हो। मंसिर १५ गतेदेखि रिलिज हुने फिल्मलाई लिएर निर्माण पक्ष निकै उत्साहित छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

श्रममन्त्रालय र वैदेशिक रोजगार प्रर्वधनबोर्डका विरुद्ध जिफन्टले गर्यो प्रतिरोधि अभियानको घोषणा

माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने

विद्यार्थीले घरैबाट ट्रान्सक्रिप्ट पाउने व्यवस्था शुरु

पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार

श्रमिकका छोराले डाक्टर पढ्ने छात्रबृत्ति पाएपनि खानबस्न समस्या

माघ १०,बैतडी।  श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो