February 28, 2017

सस्तियो तरकारी : पाँच बर्ष यताकै सस्तो भाउमा तरकारी

फागुन १७

 

काठमाडौं – राजधानीमा तरकारीको भाउ पाँच बर्ष यताकै सस्तो भएको छ । भारतमा तरकारी उत्पादन बढेर धेरै आयात हुँदा भाउ स्वात्तै घटेको खबर आजको नागरिकमा छ ।

गोलभेंडा, काउली, आलु, बन्दा, प्याज लगायतको मूल्य निकै तल झरेको छ । महँगीको चपेटामा परेका उपत्यकाका उपभोक्तालाई तरकारीको मूल्यले राहत मिलेको छ ।

नेपाली किसान भने तरकारी सस्तिएपछि लागत उठाउनै मुस्किल परेको बताउँछन् । तरकारीको भाउ पाँच बर्षयताकै सस्तो भएको नेपाल फलफूल तथा तरका व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल