सर्वसाधारणलाई ठगी गर्ने राजधानीका पाँच पसलमा सिलबन्दी

कात्तिक १५,काठमाण्डाै : आपुर्ति व्यवस्थापन तथा उपभोक्रा हित संरक्षण विभागले राजधानीका पाँच पसलमा सिलबन्दी गरेको छ । 

सर्वसाधारणलाई भ्रममा पारी आफ्नो उत्पादन विक्री गरेको फेला परेपछि ती पसलमा सिलबन्दी गरेको हो । 

विभागका महानिर्देशक कुमार दाहालका अनुसा हर्बो, आर्युबेदलगायत पसलले रो निको पार्ने भ्रम फैलाएर सर्वसाधारणबाट रकम असुल्ने गरेको थियो । 

यस्ता पसलको ठगीबारे दर्जनौं उजुरी र गुनासो परेपछि विभागले मंगलबार अनुगमन गरेको हो । यो खबर आजको कान्तिपुरमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण