January 24, 2017

सरकारी वकिललाई भट्टराईको प्रश्नः प्रधानन्यायाधीशको बेन्च बहिष्कार गर्न सक्नुहुन्छ ?

१० माघ, काठमाडौं ।नेपाल बार एशोसियसनका पूर्वउपाध्यक्ष एवं बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले महान्यायधिवक्ताको नेतृत्वमा सरकारी वकिलहरुको हड्ताल भइरहेको आरोप लगाएका छन् ।Tikaram-bhattrai

सोमबार राजधानीमा आयोजित कार्यक्रममा भट्टराईले भने, ‘सरकारको महान्यायधीवक्ता प्रधानमन्त्रीको कानूनी सल्लाहकार आँफै हड्तालमा उत्रिन मिल्दैन ।’

 

अहिले नियुक्ति भएका न्यायाधीशहरु सर्वोच्च अदालत वा जिल्ला अदालतमा नभएको भन्दै उनलै भने, अनि उहाँहरुले किन हड्ताल गरिरहनुभएको छ ?’

बार पूर्वउपाध्यक्ष भट्टराईले अघि भने, के उहाँहरु प्रधानन्यायाधीशको बेन्च बहिष्कार गर्न सक्नुहुन्छ ?, त्यसैले पूर्नविचार गरियोस भन्ने कुरा औचित्यपूर्ण छैन ।’

सरकारी वकिलहरुले हड्ताल गरेपनि मुद्दाहरु अहिलेसम्म नरोकिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू