December 31, 2017

सबै पार्टीका सातवटै प्रदेश सभाका २२० जना समानुपातिक सांसदहरुको नामावली

यी दलले  यसअघि बन्दसूचीमा पेस गरेको क्रमसंख्या र विभिन्न समावेशी समूहअनुसार निर्वाचित गर्नुपर्ने उम्मेदवारको नाम बुझाएका हुन् । दलहरुले बुझाएका  नाम मध्ये  क्लस्टर नमिलेको खण्डमा केहि नाम तलमाथि हुन सक्नेछ ।

समानुपातिक तर्फ प्रदेश नं १ मा ३७, प्रदेश नं २ मा ४३, प्रदेश नं ३ मा ४४, प्रदेश नं ४ मा २४, प्रदेश नं ५ मा ३५, प्रदेश नं ६ मा १६ र प्रदेश नं ७ मा २१ गरी कुल २२० कायम गरिएको छ । प्रदेशसभामा समानुपातिकतर्फ नेकपा एमाले ७५, नेपाली काँग्रेस ७२, नेकपा माओवादी केन्द्र ३५, संघीय समाजवादी फोरम नेपाल १३, राष्ट्रिय जनता पार्टीे नेपाल १२, राप्रपा र विवेकशील साझा पार्टी तीन–तीन, राष्ट्रिय जनमोर्चा दुई तथा नयाँ शक्ति पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले एक–एक सीट प्राप्त गरेका छन् ।


नेकपा एमाले

प्रदेश १ 
विनादेवी राई, सावित्रा जोशी, उषाकला राई, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, होमकुमारी सावाँ लिम्बू, आशा जवेगु, यशोदा अधिकारी, अम्विका थापा, सरिता थापा, सावित्रा रेग्मी, सुनिताकुमारी चौधरी, जसमाया गजमेर, बसन्तीदेवी यादव, गुलेफुल मियाँ

प्रदेश २ 
अनिता यादव, मञ्जु यादव, जकता रैनदेवी, सुडिन साह, नजमा खातुन, सीता गुरुङ, रवीन्द्र बैठा, डा. मनोज सिंह

प्रदेश ३ 
बेलीमाया घले, जुनेली श्रेष्ठ, सरस्वती बाटी, शान्ति थिङ, देवकी श्रेष्ठ, इन्द्रमाया गुरुङ, सीता लामा, आसमाया तामाङ, उर्मीला कर्माचार्य, रचना खड्का, मुनु सिग्देल, सरस्वती बस्नेत, गोमा भुर्तेल, मीना ज्ञवाली, पार्वती सिलवाल, मैना अछामी

प्रदेश ४ 
चन्द्रमोहन गौचन, मायानाथ अधिकारी, मित्र कुमारी गुरुङ, मीना गुरुङ, सावीत्री राना, सिर्जना शर्मा, प्रभा कोइराला, पुष्पा केसी, लक्ष्मी सुनार, जुनादेवी नेपाली

प्रदेश ५ 
रमा घर्ती, थानकुमारी थापा, विमला शर्मा पन्थी, सरस्वती गौतम, जालपादेवी भुसाल, भगवतीदेवी भण्डारी, कृष्णा थारु, धमकली चौधरी, कमलादेवी विक, आशा स्वर्णकार, सुनिता कुमारी थठेर, चिन्तावती कुर्मी, फौजीयार नसिम

प्रदेश ६

मीना सिंह रखाल, कौशिलावती खत्री, बदमी बोहोरा, पद्मा खड्का, देवी ओली, राजु नेपाली

प्रदेश ७ 
माया भट्ट, मनकुमारी साउद, पूर्णा जोशी, माया तामाङ बोहोरा, सुशीला बुढाथोकी, चुनकुमारी चौधरी, दुर्गा विक
अर्चना गहतराज

नेपाली कांग्रेस
प्रदेश १
सीतादेवी पौडेल, विन्दिया कार्की, नवोदिता कुमारी चौधरी, टंगचन्द्र विश्वास, ओम सरावगी, लोकप्रसाद संग्रौला, प्रतापप्रकाश हाङमाङ, विद्यानन्द चौधरी, चन्द्रप्रसाद श्रेष्ठ, सन्जा कुमारी दनुवार, लिला सुब्बा, ज्योति सुब्बा, शेखरचन्द्र थापा,
प्रदेश २
शिवचन्द्र चौधरी, ओमप्रकाश शर्मा, सरस्वती चौधरी, गीताकुमारी यादव, मन्जुकुमारी यादव, असियादेवी थरुनी,  प्रमिलादेवी दास, श्यामपरी देवी, नरेशकुमार यादव, शेखररसिद अली, सल्मा खातुन
प्रदेश ३
मिलन श्रेष्ठ, राजेन्द्र गुरुङ, न्हुच्छेनारायण श्रेष्ठ, शान्तबहादुर प्रजा, राधा घले, जीवन डंगोल, विजया श्रेष्ठ, रजनी जोन्छे
राजाराम कार्की, बलराम पौडेल, भीमसेन खत्री, गीता वाग्ले, बिजुला बर्मा, कल्पना नेपाली,
प्रदेश ४
मेखलाल श्रेष्ठ, ललितकला गुरुङ, सरिता गुरुङ, मनकुमारी गुरुङ, मणिभद्र शर्मा कँडेल, ओमकला गौतम, कुमार खड्का, दोबाटे विश्वकर्मा, कोपिला बोहरा
प्रदेश ५
सूर्यमति उपाध्याय, याकुल अन्सारी , बलदेव शर्मा पोखरेल, निर्मला क्षेत्री, रमा अर्याल, वीरबहादुर राना, भुवनेश्वर चौधरी, पुष्पा थरुनी, माला गोतामे सुनार
रुन्धावती दुवे, अर्जुनकुमार श्रेष्ठ, रिना विक
प्रदेश ६
यज्ञबहादुर बिसी, हिमबहादुर शाही, अमृता शाही, दिनबन्धु श्रेष्ठ, झोवा विक
प्रदेश ७ 
टेकबहादुर रैका , गोविन्द बोहोरा, देवराज पाठक, दिव्यश्वरी शाह, अम्बिकुमारी थापा, उमा वादी, श्यामला राना, कुमारीनन्द बम

माओवादी केन्द्र
प्रदेश-१
१. सीता थेवे
२ . कुशुमकुमारी श्रेष्ठ
३. शाैभाग्य राई
४. सरस्वती पाेखरेल
५. उमिता बिश्वकर्मा
 
प्रदेश-२
१. जगतप्रसाद यादव
२ . महम्मद समीर
३. रुबीकुमारी कर्ण
४. प्रमिला कुमारी यादव
५. फुलियादेवी सदा

प्रदेश-३
१. दिनेश महर्जन
२. अाङ्देण्डी लामा
३. अाेम घलान
४. हिमाली गाेले
५. प्रतिमा श्रेष्ठ
६. सीता अधिकारी
७. भावना सुवेदी
८. कञ्चन खनाल

प्रदेश-४
१. गायत्री गुरुङ
२. मधु अधिकारी (गुरुङ)
३. दिलमाया राेकामगर (गाैतम)

प्रदेश-५
१. गीता थापा
२. दामाकुमारी शर्मा
३. पार्वती पुन (गहतराज)
४. लाैटी थारु
५. दीपा बिक
६. सुष्मा यादव

प्रदेश-६
१. पुष्पा घर्ती बिष्ट
२. सीताकुमारी नेपाली
३. बिमला केसी
४. कृष्णा शाह

प्रदेश-७
१. निर्मला बडाल (जाेशी)
२. कुन्ती जाेशी
३. बिनिता चाैधरी
४. शान्ति नेपाली

संघीय समाजवादी  फोरम नेपाल
१. रामचन्द्र लिम्बु, प्रदेश नं. १, झापा
२. रामकुमारी यादव, प्रदेश नं. १, सुनसरी
३. चन्चमाया मोक्तान, प्रदेश नं. २, सर्लाही
४. करिमा बेगम, प्रदेश नं. २, पर्सा
५. भिमा यादव, प्रदेश नं. २ पर्सा
६. सीमा सिंह, प्रदेश नं. २, सर्लाही
७. उषाकुमारी यादव, प्रदेश नं. २ बारा
८. उपमा देव, प्रदेश नं. २ सप्तरी
९. विन्दु कुमारी यादव, प्रदेश नं. २ धनुषा
१०. चमेली देवी दास, प्रदेश नं. २ धनुषा
११. किरण कुमारी यादव, प्रदेश नं. २ महोत्तरी
१२. गीता कुमारी श्रीवास्तव, प्रदेश नं. ५ कपिलवस्तु
१३. लक्ष्मी चौधरी, प्रदेश नं. ५ दाङ

राजपा नेपाल 
प्रदेश– २
१) बविता चौधरी
२) निलम देवी भुमिहारिन
३) अन्जु कुमारी
४) पुनम यादव
५) विभा ठाकुर
६) डिम्पल झा
७) रामनरेश राय
८) जानकी शरण साह
९) राम प्रवेश बैठा
१०) लैला खातुन
प्रदेश– ५
१) अब्दुल कादिर शेख
प्रदेश– ७
१) सुनिता चौधरी

राप्रपा 
प्रदेश नं. १
इन्दिरा राई
प्रदेश नं. ३
रिता माझी
प्रदेश नं. ६
सोशीला शाही

विवेकशील साझा  पार्टी
प्रदेश नम्बर ३
रमेश पौडेल
शोभा शाक्य
विराजभक्त श्रेष्ठ

राष्ट्रिय जनमोर्चा 

प्रदेश-४ सरस्वती देबी पौडेल
प्रदेश– ५ बोम बहादुर खत्री

शक्ति पार्टी नेपाल – धनमाया पोखरेल
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च– कुमार लिंदेन
नेपाल संघीय समाजवादी पार्टी– साबित्रीदेवी साह
नेपाल मजदुर किसान पार्टी –सिर्जना सैंजु
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक –रिता माझी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल