“सबसे बडा कलाकार” मा कपिल र सुनिल एकसाथ

kapil-sunil-768x482

कमेडियन कपिल शर्मा र उनका पूर्व को-स्टार सुनिल ग्रोवरको झगडाले बलिउडमा ठूलै तरंग ल्यायो । यसको प्रत्यक्ष मार पर्‍यो, चर्चित शो ‘द कपिल शर्मा शो’लाई । उक्त शोबाट दर्शकले निकै रुचाएका सुनिल ग्रोबर बाहिरिए । त्यसपछिका शोहरु अलि खल्लो र फिका जस्तो लागे ।

अहिले रमाइलो खबर बाहिर आएको छ, कपिल शर्मा र सुनिल ग्रोबर एकै मञ्चमा उभिदैछन् । त्यो पनि पूर्ववत् भूमिकामा । सुनिल डा. मशहूर गलाटीको गेटअपमा देखिनेछन् । तर, उनीहरु द कपिल शर्माको मञ्चमा होइनन्, सबसे बडा कलाकारको मञ्चमा एकसाथ अभिनय गर्दैछन् । यसमा अली असगर पनि समावेश छन्, जो कपिल शर्मा शो मा दादी र नानीको भूमिकामा देखिन्थे ।

अली र सुनिलले सबसे बडा कलाकारका लागि एक एपिसोडमा सूट समेत गरेका छन् । त्यसैको एक फनी भिडियो सुनिलले फेसबुकमा अपलोड गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं