सनी लियोनले खुर्सानीको थुप्रोमाथि दिइन् ‘न्यूड पोज’ !

sunny1

२१ जेठ, एजेन्सी । बलिउड अभिनेत्री सनी लियोन ‘पेटा’ अर्थात् पिपल फर एथिकल ट्रिटमेन्ट अफ एनिमल्स नामक संगठनसँग जोडिएकी छिन् । यस संगठनका लागि उनले नयाँ विज्ञापन सुट गरेकी छिन्, जसमा सनी सँधैझै कामुक अवतारमा देखिएकी छिन् ।

विज्ञापनमा सनी रातो खुर्सानीमाथि न्यूड भएर पल्टिरहेकी छिन् र शिर्षक दिइएको छ, ‘स्पाइस अफ योर लाइफ ! गो भेजिटेरियन’ । ‘पेटा’ एक पशु अधिकार संगठन हो । ‘पेटा’ले एक कार्यक्रम राखेको थियो, जसमा जनवारसँग नैतिकताका साथ व्यवहार गर्नपर्ने र मांसहारीलाई त्याग्नुपर्ने अभियान चलाइएको थियो ।

सनी लियोनले आफ्नो यो विज्ञापनको बारेमा बोल्दै भनिन्, ‘मासु उद्योगमा जनवारलाई निक्कै दुःखको सामना गर्नुपर्छ, जुन सबैभन्दा दुःखदायी हो । मैले यस्तो चीज देखेको छु, जसलाई म भूल्न सक्दिन र ति दृश्यले मलाई मासु खानबाट रोक्छ ।’ सनीले अब शाकाहारी खाना मात्रै खान सुरु गरेकी छिन् । यसबारे सनीले भनिन्, ‘म धेरैभन्दा धेरै सागसब्जी खान्छु र मलाई यो एकदमै राम्रो लाग्छ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं